काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्। रास्वपा सभापति रवि लामिछानेसँग आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले सरकारमा सहभागी हुन प्रस्ताव गरेका हुन्। जवाफमा रास्वपा सभापति लामिछानेले आफूहरू तत्काल सरकारमा आउने पक्षमा नरहेको बताएका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।