काठमाडौं । राजा ज्ञानेन्द्र शाह झन्डै एक महिना लामो तराईका केही जिल्लाको भ्रमणसकेपछि बिहीबार काठमाडौं फर्केका छन् । उनी पत्नी कोमलसहित स्थलमार्ग हुँदै काठमाडौं आएका हुन् । शाह दम्पती कान्ति राजपथ राजमार्ग हुँदै काठमाडौं फर्कने क्रममा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टको घर पुगे ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।