कांग्रेसलाई समानुपातिक सांसद छान्न सकस, निर्णय गर्ने अधिकार देउवालाई

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको टुंगो लगाउन सकस परेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदको टुंगो लगाउन नसकेको हो। पार्टी पदाधिकारी र आवश्यकता अनुसार कार्यसम्पादन समिति सदस्यसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुंगो लगाउने प्रवक्ता प्रकाशशरण महतले बताए। उनले

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com