ओलीको आक्रोश- ‘भिम रावलको माया लागेको भए अछाम जानुस्’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलको विषयमा नागरिकले राखेको जिज्ञासाबाट रुष्ट हुन थालेका छन् । आइतबार, सुर्खेतमा आयोजित चुनावी सभामा ओली सम्बोधन गर्दै थिए । कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरे । पटक-पटक कार्यकर्ताले भीम रावल भनेपछि ओली झोक्किए ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com