काठमाडौं । काठमाडौं महानगरको मतगणना जारी रहेको छ। १ लाख ३४ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । उनले ३६२२६ मत ल्याएका छन्। यस्तै कांग्रेस उम्मेदवार सिर्जना सिंहले १९९१० मत पाएकी छन्। एमाले उम्मेदवार केशव स्थापितले १९८५० मत पाएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।