ईदकाे अवसरमा भाेलि सार्वजनिक बिदा

काठमाण्डाै – सरकारले भोलि  ईद पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मालम्बीहरूको पर्व ईद (इद उल फित्र ) को अवसरमा भोलि मङ्गलवार सार्वजनिक बिदा दिने भएको गृह मन्त्रालयले जनाएको हो ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com