काठमाडौं । एमाले सचिव महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेबारे सरकारले गर्न लागेको निर्णय भनी पूर्वानुमानका आधारमा टिप्पणी गरेका छन्। जेनजी विद्रोहपछि अझ धेरै सामाजिक सञ्जालमा सक्रिय भएका उनले लामिछाने, रास्वपाका बरिष्ठ नेता बालेन शाहलगायतलाई कटाक्ष गर्ने र चिन्ता जताउने काम गरिरहेको पाइन्छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।