काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप एक जनाको आज निधन भएको हो। निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप चिउरीबासको उकालोमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।