काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ। बैठकमा सरकारका दैनिक कामकारबाहीका विषयमा छलफल हुनुका साथै आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरू लिने तयारी गरिएको जनाइएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।