गुडिरहेका बसमाथि ढुङ्गाप्रहार गर्ने पाँचजना पक्राउ, एक यात्रु घाइते

हेटौँडा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ बसामाडीमा गुडिरहेका यात्रुवाहक बसमाथि ढुङ्गाप्रहार हुँदा एक यात्रु घाइते भएकी छन्। बुधबार बिहान करिब २ः१५ बजे काठमाडौँतर्फ जाँदै गरेका बसमाथि अज्ञात समूहले ढुङ्गा हानेको प्रहरीले जनाएको छ। ढुङ्गाप्रहारबाट पाँचवटा बसमा क्षति पुगेको छ। घटनामा रुपन्देही ओमसतिया–६ की २१ वर्षीया

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com