काठमाडौं । दार्चुलामा भूकम्प को धक्का महसुस गरिएको छ । आइतबार (वैशाख २७) धक्का महसुस गरिएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, आइतबार (वैशाख २७) दिनको ११ः५५ बजे ४.१ दार्चुलाको तपोबन आसपास केन्द्रविन्दु भएर म्याग्निच्युडको दार्चुलामा भूकम्प गएको हो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।