काठमाडौं । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीलाई बुधवारदेखि लागू हुने गरी देशका २८औँ मुख्यसचिवका रूपमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सुमनराज अर्याल यसअघि रक्षा सचिवका रूपमा कार्यरत थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वर्तमान
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।