काठमाडौं । उपत्यकामा आज वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उपत्यकाको आकाश सामान्य रूपमा बादलले ढाकिएको छ। मौसम विभागले जनाएको अनुसार आज काठमाडौं उपत्यकामा मौसम कहिले खुल्ने, फेरि बादल लाग्ने, पानी पर्ने, रोकिँदै फेरि वर्षा हुने जस्ता परिवर्तन भइरहने सम्भावना छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।