काठमाडौं। चाडपर्वलाई लक्षित गर्दै लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने नियममा ट्राफिक प्रहरीले कडाइ गर्ने भएको छ। चालकको थकानका कारण हुने दुर्घटना न्यूनीकरणका लागि दुई चालकको व्यवस्था लागू गर्न लागिएको हो। नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गरिने प्रहरीले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।