सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी

काठमाडौं।  सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा तत्कालका लागि पेशी तोकेको छैन । अदालतले उक्त मुद्दामा माघ २८ गतेका लागि साधारण तारेख मात्र निर्धारण गरेको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले मंगलबारका लागि साधारण तारेख तोकेको हुँदा आज मुद्दा पेशीमा चढ्ने अनुमान गरिएको थियो

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com