बाजुरा। अविरल वर्षासँगै खसेको पहिरोका कारण बाजुराको जनजीवन प्रभावित भएको छ। पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध हुनुका साथै विद्युत् सेवा समेत ठप्प हुँदा सदरमुकाम मार्तडी सम्पर्कविहीन बनेको हो। बडीमालिका नगरपालिका–९ को कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँधलगायत क्षेत्रमा पहिरो खसेपछि दुई दिनदेखि सडकमा यातायात
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।