काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही पुगेका छन्। उनले आज बिहान काठमाडौँमा मतदान गरेपछि हेलिकोप्टरमार्फत सर्लाही पुगेका हुन्। थापा सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। सर्लाही पुगेपछि उनले बरहथवा नगरपालिका का विभिन्न मतदान केन्द्रको निरीक्षण गरिरहेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।