काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको मृत्युपछि आँखाको नानी दान गरिएको छ। उनको इच्छा अनुसार नै निधनपछि आँखाको नानी दान गरिएको परिवारले बताएको छ। उनको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।