विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्रीद्वय गगन–विश्वको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्। बुधबार दुवै महामन्त्रीले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com