काठमाडौं । नेकपा एमालेले आगामी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी गराउन विघटित प्रतिनिधिसभामा रहेका १६ दललाई औपचारिक निम्तो दिने तयारी गरेको छ। नयाँ दर्ता भएका दललाई भने निमन्त्रणा नपाउने भएका छन्। यसक्रममा एमाले नेताहरूले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकाे निवासमै पुगेर निम्तो दिएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।