दुई दिनमा एमाले र नेकपासहित समानुपातिक निर्वाचनमा भाग लिन ६७ दल दर्ता

काठमाडौं । दुई दिनमा ६७ वटा राजनीतिक दल समानुपातिक निर्वाचनका लागि दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मङ्सिर २१ गते ३३ र मङ्सिर २२ गते ३४ वटा दल फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com