राष्ट्रपति पुत्री संज्ञा पौडेल र पूर्वराष्ट्रपति पुत्र कांग्रेसका समानुपातिक उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी र पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरालाई समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेको छ। पार्टीले संज्ञा पोखरेल पौडेललाई कांग्रेसको समानुपातिक बन्दसूचीमा राखेको छ भने डा. चन्द्रमोहन यादवलाई पनि उम्मेदवार बनाएको छ। सूचीअनुसार कास्कीकी संज्ञा पोखरेल पौडेलको क्रम संख्या ६२

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com