काठमाडौं। सशस्त्र प्रहरी बलले सुनसरी बाट पेस्तोलसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। इटालिमा बनेको पेस्तोल र सोको तीनराउण्ड गोलीसहित भारतको अररिया ग्राम पञ्चायत-४ बस्ने ३६ वर्षका राम थेलन पासवानलाई सुनसरी गाउँपालिका-३ जमुवास्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेशले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो। भारतीय नम्बरप्लेटको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।