गाउँपालिकाका मेयरले कुटे जेनजी, दुई जना अस्पताल भर्ना

काठमाडाैं ।  प्रतापपुर गाउँपालिकामा जेनजी अगुवा विशाल धवल कुटिएका छन् । आइतबार दिउँसो पालिका परिसरमा छिर्न खोज्दा मेयरद्वारा परिचालित समुहले जेनजी युवालाई कुटेका हुन्। स्रोतका अनुसार विशाललाई प्रहरीले नियन्त्रणमा लिएको छ र उनलाइ भेट्ने क्रममा मदन कोइरी, विनय कुशहवाको बाबुछोरामाथी उक्त समुहले आक्रमण गरेका थिए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com