विद्यादेवी भण्डारीको पार्टी फर्किनेबारे एमालेले निर्णय गर्ने: प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्कन मिल्छ कि मिल्दैन भन्नेबारे निर्णय पार्टीले गर्ने स्पष्ट पारेका छन्। पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भण्डारीले पार्टीमा सक्रिय राजनीतिमा फर्कने विषयमा अहिलेसम्म आफूलाई कुनै सल्लाह नगरेको बताएका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com