माधव–झलनाथ ‘वाक युद्ध’ चलेका बेला नेकपा एसमा बैठक आह्वान

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) भित्र अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच पछिल्लो समय तीव्र ‘वाकयुद्ध’ चलेको छ। एमालेबाट विभाजनको प्रसंगमा खनालले दिएको टिप्पणीपछि दुबै नेताले सार्वजनिक रूपमा एकअर्कामाथि धारिलो अभिव्यक्ति दिँदै आएका छन्। शीर्ष नेताबीचको यस्तो आरोप–प्रत्यारोपले पार्टीभित्रै तरंग पैदा भएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com