काठमाडौं । बागमती प्रदेशको नाम ताम्सालिङ राख्नुपर्ने माग गर्दै ताम्सालिङ संयुक्त संघर्ष समितिले आन्दोलन गर्ने भएको छ। नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले आन्दोलनको अवधारणा र खाकालाई अन्तिम रुप दिने काम सकिएकोले यही भदौ १० गते काठमाडौंमा घोषणासभा गर्ने तय भएको जानकारी दिए। राजनीतिक दलहरुका जातीय मोर्चा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।