काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १४ वर्षीय बालकलाई पार्टी प्रवेश गराएका छन् । कक्षा ९ मा अध्ययनरत विराटनगरका एक बालकलाई लिङ्देनले नै पार्टी प्रवेश गराएका हुन् । उनले एक कार्यक्रमबीच ती बालकलाई टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।