नागरिकता विधेयक तत्काल पास गर्नुपर्छ: उपसभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई यथाशीघ्र पारित गर्नुपर्नेमा जोड दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले समितिमा प्रस्तुत गरेको “नेपाल नागरिकता ऐन, २०६३” संशोधन विधेयकबारे छलफललाई निष्कर्षमा पु¥याउन आग्रह गरे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com