काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा २ का लागि उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेट र माफिया तन्त्रको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताएका छन् । रास्वपा पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भागबन्डा र लुछाचुँडीलाई तोड्न नसके सकैको भविष्य सुरक्षित नरहेको उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।