सानेपामा उकुसमुकुस पाेखिँदैछ, अब ओली सरकार धेरै टिक्दैन : माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले गठबन्धन सरकार अब दीर्घकालीन नटिक्ने दाबी गरेका छन्। पेरिसडाँडामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार ढाल्ने खेलमा आफूहरू नलागेपनि सत्ताको भित्री संरचना कमजोर बन्दै गएको संकेत गरे। उनका अनुसार सरकार सबै कोणबाट असफल भइसकेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com