काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले वर्तमान मेयर बालेन्द्र साहलाई नगरप्रहरीको आडमा गुण्डागर्दी गरेको आरोप लगाएका छन्। शनिबार नेपाल खेलकुद महासंघले काठमाडौंमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै पूर्वमेयर शाक्यले यस्तो आरोप लगाएका हुन्। ‘न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको छ। जनप्रतिनिधि सडकमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।