प्रशासकीय अधिकृतप्रति बालेन क्रुद्ध, गृहमन्त्रीलाई फोन गरेर भने –‘तत्काल थुन्नुपर्‍यो’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) प्रमुख प्रशासकीय अधिकृतप्रति क्रुद्ध बनेका छन् । कार्यपालिकाका निर्णय प्रमाणीकरणमा ‘किर्ते’ गरेको भन्दै मेयर बालेनले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई फोन गरेर प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई तत्काल थुनी कारबाही गर्न भनेका हुन् । मेयर बालेनको तारनतारको फोनपछि गृहमन्त्री

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com