काठमाडौं — नेकपा (एकीकृत समाजवादी) पार्टीले मुलुकको आर्थिक, सामाजिक र समग्र सुधारका लागि आफ्नो मागपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित शीर्ष नेताहरूको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर मागपत्र बुझाएका हुन्। ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।