काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धनभित्र आफूलाई राष्ट्रपति बनाउने सहमति अहिलेसम्म नभएको बताएका छन्। उनले निर्वाचनपछि एउटैमात्र दलको सरकार बन्ने अवस्था नरहने तर गठबन्धनको बहुमत आउने भएकाले पद बाँडफाँट गर्दा आएको जिम्मेवारी चाहिँ आफूले निर्वाह गर्ने बताए। आफ्नै निर्वाचन
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।