काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका राष्ट्रपति उमेदवार सुवास नेम्वाङलाई शुभकामना दिएका छन् । सोमबार राष्ट्रपतिमा भोट माग्न धुम्बाराही पुगेका नेम्वाङलाई देउवाले ‘उपयुक्त उमेदवार’ भन्दै शुभकामना दिएका हुन् । स्रोतका अनुसार भेटमा देउवाले नेम्वाङलाई सबैभन्दा उपयुक्त उमेदवार भनेर तारिफ गरेका थिए । तर, आफूहरूले उमेदवार उठाइसकेकाले
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।