काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष केपी शर्मा ओलीको टिममा समावेश हुन उनले प्रयास गरे पनि त्यसमा स्थान नपाएपछि पन्तले स्वतन्त्र रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। पन्तलाई अब ईश्वर पोखरेल प्यानलमा समेटिने बताइएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।