स्मार्ट टेलिकम प्रकरणमा नाम जोडिएपछि सांसद जगदीश खरेलको चुनौती

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद जगदीश खरेल ले आफूलाई स्मार्ट टेलिकम को ३० अर्ब रुपैयाँ ठगी प्रकरणसँग जोडेर प्रकाशित समाचारप्रति कडा आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै खरेलले उक्त समाचारहरू भ्रामक, तथ्यहीन र निराधार भएको दाबी गरे ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com