काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी खुला सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले सुरुवाती अग्रता लिएका छन्। नेपाली कांग्रेस निर्वाचन समितिले दिएको पछिल्लो जानकारी अनुसार १ हजार ६८९ मत गणना हुँदा खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गरेका छन्। यसैगरी अन्य उम्मेदवारहरू मध्ये अजय सिवाकोटीले ५४८ मत
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।