ओलीको बयानपछि नेता रिजालको माग: सरकारले तत्काल सत्यतथ्य छानबिन गरोस्

काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले भदौ २३–२४ गतेको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जाल एक्स मार्फत उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका क्रममा प्रहरीलाई गोली चलाउन आदेश नदिएको अभिव्यक्ति दिएको उल्लेख गर्दै गम्भीर प्रश्न उठाएका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com