बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउँछौँ : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत हासिल गरी देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार गठन गर्ने बताएका छन्। आइतबार जेनजी रेडफोर्सद्वारा आयोजित ‘जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै उनले पार्टीको प्रमुख लक्ष्य निर्वाचनमार्फत बहुमत प्राप्त गर्नु रहेको स्पष्ट पारे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com