काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन कुमार थापाले २०४६ सालपछि २०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन्। पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा थापाले त्यस अवधिमा गरिएको आर्थिक सुधारकै जगमा हालसम्म मुलुकको आर्थिक विकास टिकेको दाबी गरे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।