सुदन किराती भोजपुर र सुनसरी–१ बाट सिफारिस

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराती प्रतिनिधिसभा सदस्यका लागि भोजपुर–१ र सुनसरी–१ दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका जिल्ला समितिहरूले किरातीको नाम दुवै क्षेत्रबाट सिफारिस गरेको हो ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com