काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन्। उनी कैलाश हेलिकोप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। यसअघि शाह बुद्ध एयरको नियमित उडानबाट काठमाडौँ फर्किने कार्यक्रम तय भएको थियो। तर प्रतिकूल मौसमका कारण उडान ढिलो हुने भएपछि उनले हेलिकोप्टरमार्फत यात्रा गर्ने निर्णय लिएको विमानस्थल
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।