काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बस्ने जनाएको छ। बैठकमा हालको समसामयिक राजनीतिक अवस्था, प्रदेशस्तरीय बैठकबाट आएका प्रतिवेदन र केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गर्ने एजेन्डा रहनेछ। साथै, पार्टी संगठन र विभागीय संरचनाबारे समीक्षा हुने
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।