‘जेनजी पुस्ताले उठाएका मागहरू यसै संविधानभित्र रहेर पूरा गर्न सकिने प्रशस्त आधारहरू छन्’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै हालैको जेन-जी आन्दोलनपछि देशभर देखिएका आगजनी, तोडफोड र हिंसात्मक घटनाले मुलुकलाई गम्भीर चुनौती दिएको बताएका छन्। उनका अनुसार यस्ता गतिविधिले मुलुकलाई दशकौँ पछाडि धकेल्ने खतरा बढाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com