काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको समयमा कार्यकर्ताको मनोबल खस्किने खालका टिप्पणी नगर्न नेतृत्वलाई सुझाव दिएका छन्। उनले यो अभिव्यक्ति अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरण सम्बन्धमा दिएको टिप्पणीलाई लक्षित गर्दै दिएका हुन्। पाण्डेले भने– “निर्वाचनको संवेदनशील समयमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो मुख्य
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।