काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनामा डा। चन्द्रकान्त भण्डारीले भारी मतको अग्रता लिएका छन् । ११७९ मत गन्दा उपसभापतिको खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा भण्डारीले ६२३ मत प्राप्त गरेका छन् । यस्तै ई। मधु आचार्यले ३४३ मत प्राप्त गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।