सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ताको रूपमा नियुक्त गर्ने तयारी थालेकी छन्। बालुवाटारका निकट स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले छिट्टै नै राष्ट्रपति कार्यालयमा भण्डारी बरालको नाम सिफारिस गर्ने तयारीमा छिन्। यसअघि महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com