काठमाडौं ।भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत र सहरी विकास मन्त्री कुलमान घिसिङले राज्यको विकास निर्माण जनताको आवश्यकताभन्दा पनि आफ्ना मान्छे केन्द्रित भएको टिप्पणी गरेका छन्। झापाको कन्काई नदीमा आवश्यक पुल नबनाई भ्यु टावर निर्माण गरिएको उदाहरण दिँदै उनले जनताको आवश्यकता अनुसार लगानी हुन नसकेको बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।